Logo २८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026


बेपत्ता भएको जापानको लडाकु विमानको खोजी कार्य जारी

काठमाडौं । सोमबार बेपत्ता भएको जापानको एअर सेल्फ डिफेन्स फोर्स एफ १५ लडाकु विमानको खोजी कार्य जारीे छ । जापानको इसिकावा प्रान्तको कोमात्सु एयर बेसबाट उडेको विमान राडारको सम्पर्क बाहिर रहेको छ । ५ किलोमिटर उडेपछि जापान सागरमाथिबाट विमानको सम्पर्क टुटेको थियो । विमानमा २ जना चालक दलका सदस्य थिए । यो विमान प्रशिक्षणका लागि…