Logo १२ मंसिर २०८३, शनिबार | Sat, Nov 28, 2026


नेपाली खेलकुदको भविष्य जोगाउन सरकारसँग अल्मुताइरीको अनुरोध

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली खेलकुदको भविष्य जोगाउन सरकारसँग अनुरोध गरेका छन् । पछिल्लो समय नेपाली फुटबल खेलाडीहरू विदेश पलायन भइरहेकोतर्फ इंगित गर्दै उनले यस्तो अनुरोध गरेका हुन् । आफ्नो भविष्य राम्रो बनाउन नेपाल छाडेर विदेश गएका खेलाडीहरूलाई आफूले दोष दिन नसक्ने बताउनुभयाे । सामाजिक सञ्जाल फेसबुकमा अल्मुताइरी लेख्छन:…