Logo २८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026


प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल जारी, निर्वाचनको मिति तोक्नेबारे परामर्श

काठमाडौं, माघ १८ । प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा जारी छलफलमा स्थानीय तहको निर्वाचनको मितिबारे कुराकानी भइरहेको छ । आयोगले यसअघि नै स्थानीय निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ । तर, सत्तारुढ गठबन्धनभित्रको मतभेदका कारण सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्न सकेको छैन । गत शनिबार बसेको गठबन्धनको…