Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


सुनचाँदीको मूल्य आज घट्याे

काठमाडाैं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको सुनको मूल्य साेमबार तोलामा तीन हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला तीन लाख द्ई हजार आठ सय रूपैयाँ पुगेको जनाएकाे छ । आइतबार सुन प्रतितोला तीन लाख पाँच हजार आठ सय रूपैयाँमा कारोबार…