Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


काठमाडाैं उपत्यकाकाे चोक-चोकमा निर्वाचन प्रहरी परिचालन

काठमाडाैं । सरकारले यहि फागुन २१ गते हुन लागेकाे प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र सुरक्षित तवरले सम्पन्न गर्नका लागि देशैभर निर्वाचन प्रहरीको परिचालन तीब्र पारेकाे छ। हाल काठमाडाैं उपत्यकाका प्रमुख व्यापारिक केन्द्रदेखि गाउँ–गाउँका चोकहरूमा म्यादी प्रहरीहरू नीलो बर्दीमा सजिएर खटिएको देखिएकाे छ । नेपाल प्रहरीले उनीहरूलाई केवल सुरक्षा घेरामा मात्र सिमित नराखी, नागरिकसँग…