काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण साेमबारदेखि शुरु भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साेमबारदेखि शुरु भएको खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंकै टोली काठमाण्डु गोर्खाजबीच प्रतिस्पर्धा जारी रहेकाे हाे। प्रधानमन्त्री सुशीला कार्कीले साेही खेलको उद्घाटन गर्नुभएकाे थियाे। हेलिकाेप्टरबाट पुष्पवृष्टि गराएर खेल उद्घाटन गराइएको थियो। पहिलो खेलका हेर्नका लागि त्रिवि…