काठमाडौं । युरोपेली फुटबल बजारमा यो सिजनका लागि खेलाडी किनबेच गर्ने आज मंगलबार अन्तिम दिन हो । प्रिमियर लिगले बेलायती समय अनुसार मंगलबार राति ११ बजेसम्म खेलाडी दर्ता गर्ने सयम तोकेको छ । यसपाली इंग्लिस प्रिमियर क्लबहरुले किर्तिमानी रकम खर्च गरिसकेका छन् । जनवरी ट्रान्सफर विन्डोमा क्लबहरुले अहिलेसम्म ५५० मिलयन पाउण्ड खर्चिसकेका छन् । सन्…