Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


आफूले जित्नेमा ढुक्क छैनन् दाङका उम्मेदवार, गठबन्धन र एमालेबीच टक्कर

दाङ । जिल्लामा एक अर्काबीचको कडा प्रतिस्पर्धाले उमेदवारहरू आफैँले जित्नेमा ढुक्क हुन सकेका छैनन् । गठबन्धन र त्यसबाहेकका राजनीतिक दलले प्रतिष्ठित र राम्रा उम्मेदवार उठाएका कारण नतिजा आँकलन गर्न गाह्रो छ । जिल्लाकै महत्त्वको तुलसीपुर उपमहानगरपालिकामा यस पटक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले गेहेन्द्र गिरीलाई मेयरमा उठाएको छ । त्यसैगरी नेकपा (एमाले)ले पनि टीकाराम खड्कालाई उमेदवार…