काठमाण्डौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमि न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेशदेखि तामेलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ। आज (शनिबार) बिहान हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। शनिबार दिउँसो भने देशभर आंशिकदेखिसामान्य बदली रहनेछ। प्रदेश-१, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी र बाँकी प्रदेशका भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित…