Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


मतदान केन्द्रको सुरक्षा स्थानीय तहले नै गर्नुपर्छ : निर्वाचन आयोग

काठमाडौं । आगामी बैशाख ३० गते स्थानीय निर्वाचनका दिन बर्षा हुने मौसम पूर्वानुमान विगागले प्रक्षेपण गरेको छ तर निर्वाचन आयोगले भने यसका लागि केन्द्रबाट सबै तहमा आवश्यक सामग्री पठाउन नसकिने जनाएको छ । सोमबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान केन्द्रको सुरक्षा स्थानीय तहले नै गर्नुपर्ने बताउनुभयो । पाल र प्लास्टिक लगायतको व्यवस्था…