काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन गरेर निर्वाचन जित्छौं भन्ने सोच हटाउन कार्यकर्तालाई निर्देशन दिनुभएको छ । माओवादीको उपत्यका विशेष समन्वय समिति, सम्पर्क समन्वय समिति, प्रवास समन्वय समितिको प्रशिक्षण कार्यक्रममा प्रचण्डले आफ्नै तागतको बलमा चुनाव जित्ने आत्मविश्वास लिनुपर्ने बताउनुभयो । माओवादी आक्रामक भएर चुनावमा गएमात्र जित्ने भन्दै उहाँले रक्षात्मक मात्र भएर…