Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


अब उपचार गर्न अस्पताल जाँदा पीसीआर परीक्षण गर्न नपर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पीसीसआर परीक्षण गर्नु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को संक्रमणको लक्षण नदेखिका व्यक्तिले अस्पतालमा उपचारका लागि पीसीआर परीक्षण गराउनु नपर्ने बताउनुभयो । यसअघि अस्पतालमा उपचारका लागि जाँदा पीसीआर परीक्षण…