Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


सबै एकतावद्ध नभएमा देश जनताको नरहन सक्छः नेता परियार

काठमाडाैं । प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले सबै एकतावद्ध नभए देश जनताको नरहन सक्ने बताउनुभएको छ। काठमाडौंमा आइतबार आयोजित प्रगतिशिल लोकतान्त्रिक पार्टी राष्ट्रिय एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सधै गरिब भइरहनुको कारण नेतृतव वर्गले जनतालाई केन्द्रमा नराख्नु रहेको बताउनुभयो । संकटको घडीमा सबै एक हुनुपर्नेमा उहाँकाे जाेड छ। उहाँले…