Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


नेपाली बजारमा आज पनि सुनको मूल्य बढ्याे

काठमाडाैं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । सोमबार प्रतितोल तीन हजार दुई सय रूपैयाँले बढेको सुनको मूल्य प्रतितोला मंगलबार एक हजार तीन सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला तीन लाख १४ हजार आठ सय रूपैयाँ पुगेको जनाएकाे छ।सोमबार सुन प्रतितोला तीन लाख १३ हजार पाँच सय रूपैयाँमा…