Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


दिउँसो र राति आज भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश-१ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज (सोमबार) दिउँसो भने देशभर सामान्य बदली रहनेछ । देशभरका पहाडी भू-भाग र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ।…