Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


श्रीलंकामा नेपाल र भारतका परराष्ट्रमन्त्रीको भेटवार्ता

काठमाडौं । श्रीलंकाको कोलम्बोमा परराष्ट्रमन्त्री नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ । आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को मन्त्रिस्तरीय बैठकमा सहभागी हुन कोलम्बो पुग्नुभएका खड्का र जयशंकरबीच साइडलाइन भेटवार्ता भएको हो । दुवै मन्त्रीहरूबीच कनेक्टिभिटी, ऊर्जा, कृषि मल र स्वास्थ्यसम्बन्धी विषयमा कुराकानी भएको भारतीय विदेशमन्त्री जयशंकरले ट्वीटमार्फत…