Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


वैदेशिक रोजगारीमा जाँदा मृत्यु र अङ्गभङ्गको क्षतिपूर्तिसम्बन्धी सेवा अनलाइनबाटै

काठमाडौं । वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु र अङ्गभङ्ग भएका श्रमिकका परिवारलाई दिइने क्षतिपूर्ति सम्बन्धी सेवा अनलाइन प्रणाली मार्फत दिने भएको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको सेवा प्रवाह थप प्रभावकारी बनाउनका लागि विभागबाट दिने आर्थिक सहायता लगायत अन्य सेवा अनलाइनबाट सुरु गरिएको…