Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फिर्ता

काठमाडौं । तीन दिने नेपाल भ्रमणमा आउनु भएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किनु भएको छ । विदेशमन्त्री वाङ आइतबार अपरान्ह स्वदेश फर्किनु भएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले बिदाई गरेका थिए । शुक्रबार काठमाडौं आउनु भएका विदेशमन्त्री वाङले हिजो समकक्षी डा. नारायण खड्कासँग सिहंहदरबारमा प्रतिनिधिभण्डलसहित भेटवार्ता गर्नुभएको थियो । उहाँले…