Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ

बझाङ । बझाङको बुंगल नगरपालिकामा बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जना किशोर पक्राउ परेका छन्। बुंगल नगरपालिकाकी १२ वर्षीय बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा सोही ठाँउका तीन जना किशोर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको हाे। बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाँउका १४, १५ र १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो।…