काठमाडौं । भारतमा सैनिक भर्तिका लागि ल्याइएको नयाँ योजनाको विरोध चर्केर गएको छ । सैनिक भर्ति योजनाको विरोधका क्रममा बिहारमा आज (शुक्रबार) बिहान गुडिरहेका दुई वटा रेलमा आगो लगाइएको हाे । बिहारको समस्तिपुरमा जम्मु तावी–गुहाटी एक्स्प्रेसका दुई वटा डब्बामा आगो लगाइएको हो । त्यस्तै लखिसराइमा पनि अर्को यात्रुबहाक रेलमा आगो लगाइएको छ । उत्तर प्रदेशको…