Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


भरतपुर महानगरलाई संसारभरबाटै विशेष महत्वले हेरिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाले निकै महत्वपूर्ण काम गरेको बताउनुभएको छ । विकासको दृष्टिकोणले भरतपुर महानगरपालिकाला‍ई देशकै मात्र नभएर संसारभर नै विशेष महत्वका साथ हेरिने गरेको उहाँले बताउनुभयो । ‘तालमेल गरेर भएको निर्वाचनदेखि नै भरतपुर महानगरपालिका विशेष महत्वमा थियो,’ उहाँले भन्नुभयो, ‘ यसलाई अहिले पनि देशभरबाट विशेष महत्वले हेर्ने…