Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य ह्वात्तै बढेको छ । आइतबार सुन प्रति तोलामा १५ सयले बढेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय…