काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बुधबार तीन खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र साविक विजेता मछिन्द्र फुटबल क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ । एपीएफ र मछिन्द्र दुवै चौथो जितको खोजीमा हुनेछन् । एपीएफ ९ अंकका साथ ११ औं स्थानमा रहँदा मछिन्द्र १३ अंक…