काठमाडौं । रुस र युक्रेनबीच जारी युद्धका क्रममा अरुको देशमा शरण लिन पुगेका युक्रेनी शरणार्थीका लागि रुसकै एक पत्रकार दिमीत्री मुरातोभले सहयोगकाे घोषणा गरेका छन् । पत्रकार मुरातोभले आफूले पाएको नोबल शान्ति पुरस्कारको मेडल लिलामीमा राख्ने घोषणा गर्दै लिलामीबाट उठेको रकम युक्रेनी शरणार्थीका लागि उपलब्ध गराउने बताएका हुन् । नोभाया ग्याजेट पत्रिका मार्फत आफनो इच्छा…