Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


६ सयले घट्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन आइतबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ६ सयले घटेर ९७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै,…