Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


ओलीलाई शर्माको सुझाव– ‘उत्तेजित अभिव्यक्ति नदिनुस्, भत्किएको घर सम्हाल्नुस्’

चितवन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उत्तेजित अभिव्यक्ति नदिन नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । एमालेकै घर भत्किरहेकाले त्यसलाई निर्माण गर्न लाग्न आग्रह गर्दै शर्माले उत्तेजित अभिव्यक्ति नदिन आग्रह गर्नुभएको हो । सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानीमा शर्माले कांग्रेसलाई १३ सिटमा सीमित गर्ने ओलीले अभिव्यक्ति कार्यकर्तालाई उत्तेजित गर्न र आफूलाई…