काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख २ हजार ४ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ४ सय रूपैयाँले घटेर एक लाख २ हजार रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख १ हजार ५ सय रूपैयाँमा…