काठमाडौं । यदि युद्ध लम्बिदै जाने हो भने रुसमाथि जवाफी हमलाको लागि युक्रेन तयार रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । रुस र यक्रेनबीच युद्ध जारी भएको आज (बिहिबार) ३६ दिन पूरा भईसके पनि युद्ध रोकिने अवस्थामा पुगेको छैन । युद्ध विरामको लागि पटक-पटक दुई देशबीच वार्ता भएपनि कुनै समधान निस्किन सकेको छैन ।…