Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


फोहोर ब्यवस्थापनमा आज पनि स्थानीयकाे अवरोध

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने ल्याण्डफिल साइट बञ्चरे डाँडामा बुधबार पनि स्थानीयले फोहोर फाल्न अवरोध गरेका छन् । डाँडा-डाँडामा जम्मा भएका स्थानीयले काठमाडौंबाट फोहोर लिएर गएका गाडीमाथि आक्रमण गर्ने धम्की दिएपछि गाडीहरू फोहोर नफालीकन रोकिएका हुन् । ढाँडखोला नजिक ४१ वटा गाडी फोहोर खन्याउन लाइनबद्ध छन् । तर फोहोर फाल्न नसकिएको प्रहरीले जनाएको…