Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


उज्यालो नेपाल पार्टीको घोषणा सभा मंसिर १७ गते गर्ने

काठमाडाैं। नवगठित उज्यालो नेपाल पार्टीले घोषणा सभा आयोजना गर्ने भएको छ। पार्टीले काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरी यहि मंसिर १७ गते सोही सभा आयोजना गर्ने जानकारी गराइएको हो। काठमाडौंको प्रज्ञा भवनमा सभा आयोजना गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता डा. राजु थापाले बताउनुभयो। घोषणा सभाको प्रमुख वक्ता ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ रहनुहुने भएकाे छ।…