Logo ६ असार २०८३, शनिबार | Sun Jun 21 2026


सिन्धुलीमा ७ सय जनालाई निःशुल्क अण्डा वितरण

सिन्धुली । सिन्धुलीमा पोल्ट्री दिवसको अवसरमा करिब ७ सय जनालाई निःशुल्क अण्डा वितरण गरिएको छ । यहि पुष ११ गतेदेखि १८ गतेसम्म एक हप्तामासम्म सप्ता हव्यापी रुपमा मनाइएको पोल्ट्री दिवसमा ७ सय जना मानिसहरुलाई निःशुल्क अण्डा वितरण गरिएको भेटेरिनरी तथा पशुसेवा विज्ञ केन्द्र सिन्धुलीले जनाएको हाे । सिन्धुलीमा पोल्ट्री दिवसको अवसरमा विभिन्न कार्यक्रम संचालन गरी…