कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले ग्रामीण क्षेत्रका वासीन्दाको निःशुल्क आँखा उपचार गरेको छ। गत बिहिबार र शुक्रबार भएको आँखा शिविरमा १ हजार ५१ जनाको आँखाजाँच गराएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञप्रसाद अधिकारीले बताउनुभएकाे हाे। १ सय ४३ जनाको मोतिया विन्दुको निःशुल्क अप्रेशन र २ सय १ जनालाई चस्मा वितरण गरिएको प्रमुख अधिकारीले बताउनुभयाे। गाउँपालिकाको बिकट…