Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


घनश्याम नेतृत्वकाे अभियान र नेकपा संयुक्तबीच एकता

काठमाडाैं। घनश्याम भुसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त) बीच पार्टी एकता भएको छ। काठमाडौंमा बिहीबार एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा गरिएको हो। एकीकृत पार्टीको नाम नेकपा संयुक्त नै राख्ने सहमति भएको छ। पार्टीको चुनाव चिन्ह पनि हँसिया नै रहनेछ। दुई महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गरेर नयाँ नेतृत्व चयन…