Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशसभामा राजीनामा दिएकाे घोषणा गर्नुभएकाे छ। मुख्यमन्त्री नियुक्त भएको २२औं दिन प्रदेशसभामा सम्बोधन गर्दै बुधबार उहाँले मुख्यमन्त्री पदबाट राजीनामा दिएकाे घोषणा गर्नुभएकाे हाे। २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले दिएको आदेश बमोजिम बुधबार दिउँसाे प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची राखिएको थियो। तर, उहाँले सम्बोधन गर्न शुरू…