Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


नेकपाले मंसिर २० गते जनकपुरधाममा एकताको सन्देश सभा गर्ने

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले यहि मंसिर २० गते जनकपुरधाममा एकताको सन्देश सभा गर्ने भएको छ। १६ वटा विभिन्न राजनीतिक दलहरु मिलेर बनेको नेकपाले जनकपुरधामको तिरहुतिया गाछीमा मंसिर २० गते एकताको सन्देश सभा गर्न लागेको हो। सांगठनिक सुदृढीकरण तथा आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी स्वरुप नेकपाले विभिन्न प्रदेशहरुमा पुगेर शीर्ष नेताहरुको उपस्थितिमा एकताको…