Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


सरकारले चलचित्र विधेयक फिर्ता नलिने

काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको चलचित्र सम्बन्धी विधेयक फिर्ता गर्ने पक्षमा सरकार नरहेको बताउनुभएको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको साेमबारको बैठकमा विधेयकमाथिको छलफलमा उहाँले यस्ताे बताउनुभएकाे हाे। चलचित्र क्षेत्रसँग सम्बन्धित केही संघसंस्थाले आफूलाई भेटेर विधेयक फिर्ता लिन आग्रह गरेको बताउदै समितिले नै सरोकारवालासँग छलफल गरेर…