Logo १९ भाद्र २०८३, शुक्रबार | Fri Sep 4 2026


एमालेमा नयाँ नेतृत्व चयनका लागि साँझ ७ बजेदेखि मतदान हुने

काठमाडौं। नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यक्रममा संशोधन गरिएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले गत मंसिर २७–२९ गतेसम्म आयोजना हुने महाधिवेशन अन्तर्गत केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग तथा केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्यहरुको निर्वाचन प्रयोजनका लागि समय तालिका परिमार्जन गरेको हो। संशोधित कार्यक्रम अनुसार मतदान मंगलबार साँझ ७ बजेदेखि राति १ बजेसम्म हुने…