काठमाडौं । शेयर बजार परिसुचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार १९ दशमलव ८९ अंकले घटेको छ । नेप्से ० दशमलव ६४ प्रतिशतले घटेर २ हजार ७ सय ४१ दशमलव ९७ विन्दुमा पुगेको हो। नेप्से घटेसँगै कारोबार भने साढे ४ अर्ब रुपैयाँ पनि पुगेको छैन । मंगलबार दिनभरीमा ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार…