Logo ४ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026


नेकपा र नाउपाबीच पार्टी एकता

काठमाडाैं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच पार्टी एकता भएको छ। पेरिसडाँडामा साेमबार भएको वार्तापछि दुई पार्टी एक भएका हुन् । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी, चुनाब चिन्ह तारा मान्ने सहमति भएको छ। दुवै पार्टीका तीनै तहका जनप्रतिनिधि नेकपाका हुने सहमति पत्रमा उल्लेख गरिएकाे छ। नाउपाको तर्फबाट अध्यक्ष रन्जिता श्रेष्ठ र नेकपाको…