Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


बालेन निर्वाचनमा जहाँबाट उठे पनि पराजित गर्ने मेयर हर्ककाे चुनाैती


1.8k
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आगामी निर्वाचनमा जहाँबाट उम्मेदवारी दिए पनि पराजित गर्ने चुनाैती दिनुभएकाे छ।

उहाँले साेमबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत यस्ताे चुनाैती दिनुभएकाे हाे। मेयर बालेनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने तयारी गर्नुभएकाे छ।