Logo १९ भाद्र २०८३, शुक्रबार | Fri Sep 4 2026


पुस १२ गतेभित्र राष्ट्रियसभाकाे बैठक बोलाउने अध्यक्ष दाहालकाे तयारी

काठमाडाैं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले यहि पुसको दोस्रो हप्ता राष्ट्रियसभाकाे बैठक बोलाउने तयारी गरिएको बताउनुभएको छ। संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको मंगलबार बसेकाे बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि समितिको हलको निर्माण कार्य सकिने बित्तिकै सोही बैठक बोलाउने गरी आफूले केही दिनभित्र…