Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


वाणिज्य विभागले आयल निगमसँग माग्याे ग्यास आयात र बिक्रीको तथ्यांक

काठमाडाैं । विश्व बजारमा ग्यासको अभाव र मूल्यवृद्धिसँगै जसको असर नेपालमा पर्न सक्ने जोखिम बढेकाे छ। साेही विषयलाई मध्यनजर गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग ग्यासको आयात र बिक्रीको तथ्यांक मागेको हाे । अभावको समस्या समाधान गर्न निगमलाई मन्त्रालयस्तरमा एउटा ठोस कार्ययोजना पेश गर्न र सबै सरोकारवालासँग छलफल गर्न निर्देशन दिइएको…