७ भाद्र २०८२, शनिबार | Sun Aug 24 2025


माछापोखरीमा चार दिनदेखि अघोषित लोडसेडिङ ! प्राधिकरण भन्छ- ‘आजै समाधान गर्छौं’

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको ढिलासुस्तीले संघीय राजधानी काठमाडौंमा सर्वसाधारण अघोषित लोडसेडिङको मारमा परेका छन् । प्राधिकरणकाे सुस्त काम गर्ने गतिले बालाजुस्थित माछापोखरीका स्थानीय पछिल्लो चार दिनदेखि नियमित लोडसेडिङ भोगिरहेका छन् । चार दिनदेखि दैनिक विद्युत् आपूर्तिमा अवरोध हुँदा व्यवसाय गर्नेदेखि घरबाटै काम गर्ने कर्मचारी र विद्यार्थी मारमा परेका छन् । ‘लोडसेडिङ हुँदैन भनेर इन्भटर…