Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


बजारमा तरकारीको मूल्य छोइनसक्नु (भिडियाे रिपाेर्ट)

काठमाडौं। सरकारले मूल्य घटिरहेको दावी गर्दा काठमाडौंको कालीमाटी तरकारी बजारमा दैनिक उपभोग्य तरकारीको मूल्य लगातार बढिरहेको छ। बजारमा सिजनकै तरकारीको मूल्य दैनिक रुपमा बढिरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले नै देखाएकाे हाे। काठमाडौं उपत्यकामा हाल तरकारीको मूल्य दैनिक रुपमा बढिरहेको छ। पछिल्ला केही दिनयता गोलभेंडादेखि हरियो सागसब्जीसम्म सबै वस्तुको मूल्य निरन्तर बढिरहेको…