काठमाडाैं । नेपाली बजारमा साेमबार पनि सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । सुन साेमबार तोलामा एकैदिन ५ हजार ५ सय रुपैयाँले बढेर तोलाको ३ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे । आइतबार सुनको मूल्य तोलाको ३ लाख २० हजार रुपैयाँ थियो । त्यस्तै, साेमबार चाँदीको मूल्य पनि…