२ भाद्र २०८२, सोमबार | Tue Aug 19 2025


प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित

काठमाडौं, माघ २ । सोमबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक आगामी माघ १६ गतेसम्मका स्थगित भएको छ । संघीय संसद्का महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै बैठक सारिएको जानकारी दिनुभयो । माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने तय भएको बैठक सरेको हो । कोभिड–१९ को बढ्दो संक्रमणको कारण सोमबारको बैठक बस्न नसक्ने…