Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


केपी ओलीले गुण्डुमा नयाँ घर यस्ताे बनाउँदै (तस्बिरसहित)

काठमाडाैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि निवास बनाउने काम शुरू भएको छ। एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले बिहीबार सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीका लागि निवास बनाउने काम शुरु भएकाे जानकारी गराउनुभएकाे छ। जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भक्तपुरकाे बालकोटस्थित निवास आगजनीमा परेपछि उहाँ गुण्डुमा घर भाडामा लिएर हाल बस्दै आउनुभएकाे हाे। भक्तपुरकै…