Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


सुडानमा अर्धसैनिककाे आक्रमणमा परी ६ हजार बढी मानिसकाे ज्यान गयाे

एजेन्सी । सुडानको अल–फशेर शहरमा अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) को आक्रमणमा ३ दिनमै ६ हजार भन्दा बढी मानिसको ज्यान गएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले देखाएको छ । गत वर्षकाे अक्टोबरमा शहर कब्जा गर्दा आरएसएफले नरसंहार, यौनहिंसा र व्यापक मानवअधिकार हनन गरेको प्रतिवेदनमा उल्लेख गरिएकाे हाे । शहरभित्र कम्तीमा ४ हजार ४ सय जना र शहरबाट…