Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


आगामी निर्वाचनको वातावरण बनाउन सरकारसँग प्रलोपाकाे माग

काठमाडाैं। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले आगामी निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सरकारसँग माग गरेको छ। सिंहदरवारमा बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी सोही पार्टीले आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचन निष्पक्ष,धाँधलीरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका निम्ति वातावरण बनाउन ध्यानाकर्षण गराएको हो। निर्वाचनमा विदेशमा रहेका मतदाताहरुले पनि मत हाल्ने पाउने अधिकारको पनि सुनिश्चित गर्न…