Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


आईसीसी टी-२० विश्वकपमा जिम्बाब्वेकाे लगातार दोस्रो जित

काठमाडाैं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा जिम्बाब्वेले लगातार दोस्रो जित हासिल गरेको छ । श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमादासा स्टेडियममा शुक्रबार भएको खेलमा जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे हाे। जिम्बाब्वेले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ ओभर ३ बलमा १ सय ४६ रन बनाउँदा सबै विकेट गुमायो । अस्ट्रेलियाका…